भुटानी नरेश स्वदेश फर्किए

भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन्। आज बिहान अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्।

तपाईंको उत्तराधिकारी गगन हो भनी सोध्दा देउवाले भने– उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ?

२१ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन् । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला देउवाले पत्रकारहरुलाई उक्त जवाफ दिएका हुन् । तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’ संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई … Read more

स्टार्कको ६ विकेटमा भारत सस्तैमा अल आउट

एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली भारत १ सय ८० रनमा अल आउट भएको छ । दोस्रो टेस्टको पहिलो इनिङमा शुक्रवार टस जितेर ब्याटिङ गरेको भारतले मिचेल स्टार्कको ६ विकेट लिएपछि भारत सस्तैमा समेटिएको हो । भारतका लागि युवा ब्याटर नितिसकुमार रेड्डीले सर्वाधिक ४२ रन जोडे । उनले ५४ बलमा … Read more

पोखरालाई जितका लागि १७१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन बनाएका थिए भने टम मोरेजले ४५ र सन्दीप जोराले १८ रन बनाएका … Read more

जनकपुरधाम । सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधामको रंगभूमि राममन्दिर र जानकी मन्दिरबाट बाजागाजा र झाँकीसहित विशेष सुसज्जितडोला निकाली रङ्गभूमि मैदानमा पुगेर स्वयंवर कार्यक्रम गरिएको हो । श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलाबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरे । यो विधिलाई नै स्वयम्बर भएको … Read more

भरुवा बन्दुकसहित एकजना पक्राउ

रामेछाप : भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। खाँडादेवी गाउँपालिका-१ कुलोडाँडा बस्ने ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एकनाले भरुवा बन्दुक ३ थान र करिब २ सय ग्राम बारुद जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सित्खा र इलाका प्रहरी कार्यालय चोप्राङबाट खटिएको प्रहरीले उनको घर र गोठबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको … Read more

पेट स्वास्थ्य : १० भ्रम र सत्य

पेट स्वस्थ छ भने शरीरले आवश्यक पोषण र ऊर्जा पाउँछ, जसले शरीरमा दिनभर स्फूर्ति राख्छ । दैनिक कार्यक्षमतामा वृद्धि गर्छ । तर पेट खराब हुँदा पाचनप्रक्रिया प्रभावित हुन्छ, ऊर्जा कम हुन्छ र जाँगर घटेर दैनिक कार्यक्षमता कमजोर हुन्छ । पेट खराब हुनुको मुख्य जिम्मेवार अस्वस्थ खानपान र खराब जीवनशैली हो । त्यो मात्र नभई कहिलेकाहीं … Read more

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र

काठमाडौं, २१ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । गत मंसिर १७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयको आधारमा सामान्य प्रशासन मन्त्रालयले शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको … Read more

त्रिविको डिन, क्याम्पस प्रमुख र सह–परीक्षा नियन्त्रक नियुक्तिमा किचलो

२१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार ६ जना सह–परीक्षा नियन्त्रक नियुक्ति गर्‍यो । त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालका अनुसार विराटनगर, जनकपुर पोखरा, नेपालगन्जमा एक/एक जना र काठमाडौंको लागि दुई जना सह–परीक्षा नियन्त्रक नियुक्ति गरिएको हो । तर, नियुक्ति गरेको केही घण्टामै राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघले विज्ञप्ति निकालेर असन्तुष्टि जनायो । ‘नियुक्ति प्रक्रिया अलोकतान्त्रिक भयो, … Read more

रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय आकस्मिक बैठक जारी छ। उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक जारी रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताए।