दिल्लीमा पक्राउ परेका इमेज सहकारीका अध्यक्षलाई नेपाल ल्याइयो
काठमाडौं दिल्लीमा पक्राउ परेका इमेत बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार उनीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन्। उनीसँगै ओमबहादुर नेपालीलाई पनि पक्राउ गरेको हो। उनीहरू दुबै जना शनिबार काठमाडौं … Read more