सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ
जुबा। बाढीले दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिसहरूलाई प्रभावित गरेको संयुक्त राष्ट्रसघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ। मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण आएको बाढीले गम्भीर खाद्यान्न असुरक्षा, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ। संस्थाले दक्षिण सुडानको राजधानी जुबामा जारी … Read more