चितवनमा पशुको गोठमै पुगेर बाँझोपनको निःशुल्क परीक्षण
चितवन, गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न जिल्लामा पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् ।पशु सेवा कार्यालयको प्राविधक सहयोग र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो । पशु सेवा कार्यालय चितवनका सूचना अधिकारी डा बब्लु ठाकुरका अनुसार किसानको गोठमै पुगेर … Read more