प्यूठानमा मृत अवस्थामा भेटिए शिक्षक

बुटवल : ऐरावती गाउँपालिका प्यूठानको जनता माध्यमिक विद्यालय विजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत अवस्थामा फेला परेका छन् । ३८ वर्षीय उनको स्थायी घर कैलाली हो । उनको गाउँदेखि दुई किलोमिटरको दूरीमा शव फेला परेको प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल विजुवार लगिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको … Read more

‘सतीदेवी’लाई प्रतिक्रिया राम्रो, भुवनले भने- ‘मन छुने फिल्म’

छोरा र छोरीबीच गरिने विभेदको कथामा बनेको फिल्म ‘सतीदेवी’ले व्यापारमा सुधारको लागि संघर्ष गरिरहेको भए पनि प्रतिक्रिया राम्रो मिलेको छ । जो जतिले फिल्म हेरेका छन्, प्रशंसा नै गरेका छन् । विषयवस्तु र कलाकारको अभिनयले दर्शकलाई प्रभावित बनाएको देखिन्छ । सामाजिक सञ्जालमा फिल्मको प्रशंसा गर्दै स्टाटस लेख्नेदेखि भावुक हुँदै भिडियो बनाउने समेत देखिएका छन् । … Read more

बागमती प्रदेशको राजस्व सङ्कलन ९ अर्ब घट्यो

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०-८१ मा लक्ष्यभन्दा रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व सङ्कलन भएको हो ।प्रदेश सरकारले आव २०८०-८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको … Read more

३४ तोला सुन र १० किलो चाँदीसहित चारजना पक्राउ

नेपालगञ्ज- नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनकाअनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार छन्। बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको … Read more

रास्वपाको केन्द्रीय समिति बैठक शुरु, ढकाललाई थप कारवाहीबारे छलफल हुँदै

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा शुरु भएको बैठकमा पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा.मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने जनाइएको छ । रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा. ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो । गत … Read more

उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुसँग छलफल गर्न लागेका हुन् । सभापति देउवा निकट एक नेताले दिएको जानकारी अनुसार बिहान ११ बजे हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको … Read more

जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताएका हुन्। ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्‍याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने। सरकार बनेको … Read more

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली

काठमाडौंं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति … Read more

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन … Read more

अदालतको आदेशलाई महानगरको निर्णय भनेर जनतामा भ्रम नछर्न बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो भन्दै अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता … Read more