मर्स्याङ्दीमा नदीमा खस्यो यात्रुबहाक बस
काठमाडौं । मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डस्थित तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट बस खसेको हो ।तनहुँ प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिएअनुसार शुक्रबार बिहान साढे ११ बजे भारतीय नम्बर प्लेटको यात्रुबहाक बस खसेको हो । तनहुँ प्रहरीका अनुसार हाल घटनास्थलमा प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको उनले जनाए । … Read more