त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा स्थगित गरिएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले सोमबार हुने भनिएको सभा राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको जानकारी दिए । यही असार ३१ गते (सोमबार)का निम्ति त्रिवि सभा डाकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा विश्वासको मत नपाएर स्वतः पदमुक्त र नयाँ प्रधानमन्त्री नियुक्त … Read more

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको छ । आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो । २१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो । सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले … Read more

‘हाउसफुल ५’ मा सञ्जय दत्त अनुबन्धित

हाउसफुल फ्रेन्चाइजीका चार वटा फिल्म रिलिज भइसकेका छन्। यी सबै फिल्मलाई दर्शकले रूचाएका थिए।अब यसको पाँचौं फिल्म बनाउने तयारी भइरहेको छ। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन अनुबन्धित भइसकेका छन्। यसैबीच फिल्ममा सञ्जय दत्त पनि अनुबन्धित भएको खबर बाहिरिएको छ। उनी फिल्ममा देखिने खबर बाहिरिएसँगै दर्शकहरू उत्साहित भएका छन्। फिल्मका निर्माता साजिद नाडियाडवालाले ट्विटरमा … Read more

मैले बनाएका आधार नभत्कियोस्, प्रतिपक्षमा बसेर हेरिरहन्छु : रवि लामिछाने

काम चलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरेका छन्।आइतबार गृह मन्त्रालयबाट बिदा हुँने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘जुन आधार बनाएका छौँ, त्यो नभत्कियोस्।’ साथै, उनले खबरदारी गर्ने निकाय नहुँदा शान्ति सुरक्षामा कुनै पनि प्रभाव नपरोस् भन्दै आग्रह गरेका छन्। ‘खबरदारी गर्ने निकाय नहुँदा, … Read more

‘फर्की फर्की’ को पारिश्रमिक बापत अनमोलले तिरेको करको रकम सार्वजनिक

अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ बाट आफूले लिएको पारिश्रमिक बापत ७ लाख ५० हजार रुपैयाँ कर तिरेका छन्। यो फिल्मबाट उनले ५० लाख रूपैयाँ पारिश्रमिक लिएका थिए। फिल्म निर्माता रोहित अधिकारीले अनमोलले सरकारलाई तिरेको करको रसिदलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। योसँगै अनमोलले उक्त फिल्मबाट ५० लाख रूपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ।नेपाली फिल्ममा … Read more

ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद

काठमाडौँ । ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले … Read more

त्रिशूलीमा खसेको दुइटा बसमा ६५ यात्रु रहेको पुष्टि

नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार खसेको दुई बसमा कुल ६५ यात्रु रहेको पुष्टि भएको छ।दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा … Read more

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

भद्रपुर (झापा), माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण … Read more

गैँडाकोटमा भेटिएको एउटा शव माडीका बिकास परियारको भएको पुष्टी

गैँडाकोट । नवलपुरको गैँडाकोट स्थित नारायणी नदी किनारमा शनिवार फेला परेको मध्ये सनताख हुन बाँकी एउटा शव चितवनका बिकास परियारको भएको पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृतक बिकासका दाई बिजय परियारले माडी नगरपालिका वडा नं। १ बस्ने आफ्नो २२ वर्षका भाइ बिकास परियार भनि पुष्टी गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी … Read more

गोली लागेर घाइते भएपछि ट्रम्पले लेखेः ‘गड ब्लेस अमेरिका’

काठमाडौं,अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई गोली लाग्नासाथ सक्रिय भएकामा अमेरिकी गुप्तचर तथा सुरक्षा निकायलाई धन्यवाद दिएका छन्। पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा स्टेजमा बोल्ने क्रममा ट्रम्पलाई अचानक गोली प्रहार भएको हो। उनले गोली आफ्नो दाहिने कानको माथि लागेको र धेरै रगत बगेको उल्लेख गरेका छन्। गोलीकाण्डपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई एक गोली लाग्यो, जुन … Read more