चितवनको जलमा र सिजीमा चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड
चितवन, शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमा र सिने प्लेक्स सिनेमा हल क्युएफएक्स सिजीमा शुक्रबार र शनिवार चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड लागेको छ । चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ भने उत्कृष्ट चलचित्र निर्माण भएको प्रतिकृया समेत दिएका छन । चलचित्रले नेपाली संस्कार संस्कृतिलाई प्रबद्र्धन गरेको भन्दै … Read more