अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आउँदाे चुनावमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । गएको हप्ता भएको राष्ट्रपतिको बहसपछि ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टीभित्र उहाँले उम्मेदवारी छोड्नुपर्ने माग हुन थालेको हो । चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र … Read more