मेक्सिकोमा दुई मेयरको हत्या
काठमाडौँ – दक्षिणी मेक्सिकोका एक नगरप्रमुख (मेयर)को हत्या भएको एक हप्ताभन्दा कम समयमा नै अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । गत जुन २ मा गुएरेरो राज्यका अर्का नगरप्रमुख साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो । मालिनाल्टेपेकमा एक भ्यानको पछाडि फ्लोरेसको शव फेला परेको … Read more