समुन्द्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु
कोलम्बो, श्रीलंकाको समुद्रमा भेटिएको तरल पदार्थ पिउँदा चारजनाको मृत्यु भएको छ । बोतलमा रहेको अज्ञात पदार्थ पिउँदा दुईजना सिकिस्त बिरामी परेको स्थानीय मिडियाले जनाएका छन् ।दक्षिणी तटीय क्षेत्रमा रहेको टांगाल्लेबाट ३२० नटिकल माइल्स टाढा उनीहरूले तरल पदार्थसहितको बोतल भेटेका थिए । श्रीलंकाको नाभीले जनाएअनुसार माछा मार्ने व्यक्तिहरूले अल्कोहल भन्ने ठानेर बोतलको तरल पदार्थ पिएका थिए । … Read more