आफ्नो नाम चलचित्रमा प्रयोग गरेको भन्दै बलिउड निर्माताले दर्ता गराए मुद्दा

बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बई हाई कोर्टमा मुद्दा दर्ता गरेका छन् । उनले फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै अदालतको ढोका ढकढक्याएका हुन् ।उनले मुद्दाको टुङ्गो नलागुन्जेलसम्म फिल्म रिलिज रोक्न पनि माग गरेका छन् । करणका वकिल पराग … Read more

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

चितवन- नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च … Read more

छोरीको सुरक्षा जीवनभरि कार्यक्रम परिमार्जन गरिँदै

काँक्रेविहार समाचारदाता सुर्खेत, जेठ ३१ गते । छोरीको जीवन सुरक्षाका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जन गरिने भएको छ । सो कार्यक्रम आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको हो । आव २०७८/७९ बाट भने छोरीको बैङ्क खातामा पैसा जम्मा हुन छोडेको छ तर पनि आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा … Read more

बोलेरो जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते

पाल्पा। पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कँदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सो घटनामा … Read more

बाबुरामलाई रविको सुझाव : तपाईं पढाउनतिर लाग्नुस्

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् । रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले गरेको प्रस्ताव … Read more

कुबेतको एक क्याम्पमा आगलागी, ४१ आप्रवासी श्रमिकको मृत्यु

कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ । कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा … Read more

बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

पाल्पा — तानसेन नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । प्रहरीले रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैयालाई पक्राउ गरेको हो । पचभैयालाई गत शनिबार बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । पचभैया तानसेन … Read more

ईभीमा लगाइएको करले ईयूको हितमा ‘हानि’ पुर्‍याउने चीनको चेतावनी

चीनले चिनियाँ विद्युतीय सवारी साधनको आयातमा युरोपेली सङ्घ (ईयू) को थप करले ‘युरोपको आफ्नै हितलाई हानि पुर्‍याउने’ चेतावनी दिँदै ईयूको ‘संरक्षणवाद’को निन्दा गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यो बजार अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार नियमको सिद्धान्तविपरीत छ र यसले चीन–ईयू आर्थिक तथा व्यापारिक सहयोगलगायत विश्वव्यापी अटोमोबाइल उत्पादन र आपूर्ति श्रृङ्खलाको स्थिरतालाई कमजोर … Read more

बंगलादेशलाई नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्दै

काठमाडौं । बंगलादेशलाई नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हुसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्ताव स्वीकृत गरेको हो । बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा … Read more

वीरगन्जका गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल (एपीएफ)ले पर्साको वीरगन्ज महानगरपालिका–१९ बर्वालगायतका क्षेत्रमा सञ्चालित विभिन्न गोदाममा छापा मारेको छ । मंगलबार राति छापा हानेर प्रहरीले ४४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको फौजले उक्त अवैध सामान नियन्त्रणमा लिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसमेतको उपस्थितिमा … Read more