गणतन्त्र दिवसका अवसरमा कर्मचारी सम्मानदेखि सरसफाइसम्म
बुटवल : आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि सरसफाइ, दीप प्रज्वलन, मूल समारोह तथा कर्मचारी सम्मान कार्यक्रम गरी दिवस मनाइएको छ। लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको … Read more