फर्मा एक्स्पोको अवसरमा अन्तरक्रियात्मक गोष्ठी

चितवन । चितवनमा भोलिदेखि हुने नवौं नेपाल फर्मा एक्स्पो २०२४ को पूर्वसन्ध्यामा आज औषधीजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तक्र्रियात्मक गोष्ठी गरिएको छ । नेपाल औषधी उत्पादक संघको आयोजनामा भरतपुरमा हुन लागेको फर्मा एक्स्पोको विविध कार्यक्रम अन्तर्गत आज फरक –फरक स्थानमा गोष्ठी सम्पन्न भएका हुन् । औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिको लागि आज भरतपुरको दियालो फूडल्याण्ड … Read more

नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने

चितवन – नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ । चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन … Read more

मुलुकको समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यकः राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे। “मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भने, “प्रतिपक्षी दलले … Read more

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु: प्रधानमन्त्री दाहाल

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताउनुभयो । “सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै … Read more

इडन गार्डेन स्कुलमा खेलकुद सप्ताहका विजेता विद्यार्थी पुरस्कृत

चितवन: चितवनको भरतपुर–१० बाल मन्दिर रोडमा रहेको इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलमा खेलकुद सप्ताहका विजेता विद्यार्थी पुरस्कृत भएका छन् । मिलिनियम मोडल कलेज एवम् इडन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले सञ्चालन गरेको अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई बिहीबार पुरस्कार वितरण गरिएको हो । विद्यालयले गत माघ २५ देखि माघ २९ सम्म आयोजना गरेको खेलकुद सप्ताहमा आयोजना गरिएको फुटबल, … Read more

२०८० साल फागुन २४ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति गम्भीर रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुनर्मिलनको योग रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । सामाजिक कार्य सफल … Read more

चितवनमा यहि फागुन २५ देखि नवौँ नेपाल फर्मा एक्स्पो-२०२४’ हुने

चितवन – चितवनमा यहि फागुन २५ देखि नवौँ नेपाल फर्मा एक्स्पो-२०२४’ हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म एक्स्पो गर्न लागेको हो । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै एपोनले नेपालि औषधि … Read more

नवनियुक्त मन्त्रीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, … Read more

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

काठमाडौं। महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ। जिल्ला प्रशासन … Read more

त्रिशुली बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या सात पुग्यो

मलेखु। धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । … Read more