शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि
चितवन – छात्रावासमा मृत फेला परेकी चितवनकी शालिन पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । शालिनको पार्थिव शरीरमा बुबाले दागबत्ती दिएका थिए । शालिनले आत्महत्या … Read more