बढ्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ … Read more

सेन्ट्रल कलेजबाट प्रोसेस गरेका १५ विद्यार्थीले एकैपटक पाए जापानमा ब्याजलरका लागि सिओई

चितवन: सेन्ट्रल कलेजबाट जापानमा उच्च शिक्षा अध्ययनका लागि प्रोसेस गरेका १५ जना विद्यार्थीले एकैपटक ब्याजलर अध्ययनका लागि अनुमति (सिओई) पाएका छन । यसअघि जापानमा भाषा कक्षाका लागि मात्र अधिकांस विद्यार्थीहरुले अनुमति पाउने गरेका थिए । पछिल्लो समय जापानमा उच्च शिक्षा (ब्याजलर)/सेनमन अध्ययनका लागि पनि विद्यार्थीले अनुमती पाउन थालेका छन । अप्रिल इन्टेक २०२४ का लागि … Read more

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा (रुपन्देही)। फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो। १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए। जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो। सोही बसमा सवार अन्य ३० जना … Read more

डिजेल, पेट्रोलको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको आजको बैठकले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो। पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। … Read more

कपिलवस्तु बस दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी। ‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन्। उनी छोरीसँगै काठमाडौं जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन्। सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज … Read more

विधान अधिवेशन अत्यन्त सभ्य भयो, प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अभिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलनपछि आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाए। अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा … Read more

गच्छदारले पाए सफाइ, तत्कालीन सचिव बस्न्यातसहित कर्मचारी र विचौलिया दोषी ठहर

काठमाडौं। ललिता निवासको सरकारी जग्गा प्रकरणमा कांग्रेस नेता तथा पूर्व मन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। विशेष अदालतले बिहिबार गच्छदारसहित पूर्व पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई आरोप दाबी पुग्न नसकेको भन्दै सफाइ दिएको हो। गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ … Read more

कपिलवस्तु बस दुर्घटना अपडेटः दश जना मृतकको सनाखत

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, … Read more

कपिलवस्तु बस दुर्घटना अपडेट: दश मृत्युकमध्ये तीन जनाको सनाखत

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका … Read more

उद्योग वाणिज्य संघ-चितवनको स्थापना दिवस : करदाता सहायकता कक्षदेखी विभिन्न व्यवसायिक फर्ममा छुटको व्यवस्था

चितवन । उद्योग वाणिज्य संघ-चितवनले आज बुधबार विविध कार्यक्रमको आयोजना गरि ६४ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम देखी करतदाता सहायताकक्षको उद्घाटन, दिपप्रज्ववलन लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु सँग छुटको सम्झौता गरि मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ … Read more