बेवारिसे सवारीको हकदाबी गर्न प्रहरीद्वारा सूचना जारी
भरतपुर । बेवारिसे सवारीसाधनको व्यवस्थापन गर्नको लागि जिल्ला प्रहरी कार्यालय चितवनले हकदावी गर्न सार्वजनिक सूचना जारी गरेको छ । गत माघ २९ गते १५ दिने सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार हाललाई ४७७ वटा दुई पाङ्ग्रे र ९ वटा चार पाङ्ग्रे … Read more