यस्तो छ आज तपाईको राशिफल, २०८० साल पुस २ गते सोमवार

 पुस २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । … Read more

चितवनको माडीमा मोटरसाइकल दुर्घटनमा परि वडा सदस्य लुईंटेल मृत्यु

चितवन, मंसिर ३० गते । चितवन जिल्लको माडी नगरपालिकामा सवारी दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब छ बजेको समयमा माडी नगरपालिकाको वडा नम्बर १ गर्दीमा सवारी दुर्घटना हुदा सोही नगरपालिकाको वडा नम्बर २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो । वडा सदस्य सवार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकल … Read more

जीतपुरसिमरामा मोटरसाईकल दुर्घटना हुदा एक महिलाको मृत्यु, दुइ घाइते

बारा, मंसिर ३० गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा टिपरले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल सवार जीतपुरसिमरा १५ की कृष्ण माया तामाङको घट्ना स्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । … Read more

मधेस प्रदेशकै उत्कृष्ट सहकारी साना किसानको २७औं वार्षिक साधारणसभा सम्पन्न

बारा, मंसिर ३० गते । मधेस प्रदेशकै उत्कृष्ट सहकारीको रूपमा स्थापित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो २७औं वर्षिक साधारणसभा संस्थाको आफ्नै भवनमा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष प्रदिपसिंह बरालको अध्यक्षतामा सम्पन्न … Read more

आज २०८० साल मंसिर ३० गते शनिवार,यस्तो छ तपाईको राशिफल

मंसिर ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । … Read more

सिमराको मालपोत कर्मचारीको मिलामतोमा कानुन विपरित जग्गाको बाँडफाड

बारा, मंसिर ३० गते । मालपोत कार्यालय सिमराको मिलामतोमा परिवारका एक जना अंशियारलाई करोडौँको जग्गाबाट बार्हिगमन गरी अंशबण्डा गरिएको समाचार पाप्त भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३६ बर्षिय संगीतादेवी चौधरीले यस्तो किर्ते कार्य गर्ने मालपोत कर्मचारी र लेखापढी ब्यवसायीलाई कारवाहीको माग गरेकी छिन । आमा सुकिया देबी थरुनीलाई आफना अरु बहिनीहरुले … Read more

सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन मङ्सिर २९- पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र … Read more

धनुषामा ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

धनुषा, मंसिर २९ गते । धनुषामा एक ६ वर्षीय बालिकाको शव फेला परेको छ । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको … Read more

“प्राईम पार्टी प्यालेस” संचालनमा

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम … Read more

आज २०८० साल मंसिर २९ गते शुक्रवार,यस्तो छ तपाईको राशिफल

चितवन, मंसिर २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ … Read more