फोर्व्स कलेजले कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्दै

भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्व्स कलेजले तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिता गर्ने भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको कलेजले फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कलेजका अध्यक्ष राजकुमार दाहालले कुलिनरी र … Read more

बाजुरामा वर्षासँगै पुनः हिमपात

बाजुरा। वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ। छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ। यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो। बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ। सोमबार … Read more

चितवनमा २४ बर्षीय युवकको चक्कु प्रहार गरि हत्या

चितवन। चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो । खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो । … Read more

कांग्रेस महासमिति बैठक : देउवालाई गठबन्धन टुट्ने डर

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ। सोमबार गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले पार्टीको चुनाव चिहृन रूखमा पानी सिञ्चन गरेर महासमिति बैठकको उद्घाटन गरेका हुन्। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म … Read more

कांग्रेस महासमिति बैठकको बन्द सत्र आज, विभिन्न प्रतिवेदन पेश गरिदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि चलिरहेको महासमिति बैठकको बन्दसत्रमा आज पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ। त्यस्तै, बैठकमा अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्दैछन् … Read more

वीरगञ्जमा जारी कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो

वीरगञ्जमा जारी गरिएको कर्फ्यू मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुकुलो गरिएको छ। सो अवधि पश्चात् कर्फ्यू पुन: यथावत् हुने जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै जानकारी गराएको छ। सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए। गत फाल्गुन … Read more

एकसाताका लागि मौलाकाली केबलकारको सञ्चालन समय हेरफेर

गैँडाकोट । नियमित मर्मत सम्भारका लागि भन्दै मौलाकाली केबलकार दिउसो २ वजेदेखि एकसाताका लागि बन्द हुने भएको छ ।फागुन ८ गते मंगलबार देखि फागुन १६ गतेसम्म विहान ६ वजेदेखि दिउसो २ वजेसम्म केबलकार सञ्चालन हुने मौलाकाली केबलकार प्रालीले जनाएको छ ।मौलाकाली केबलकार लिमिटेडले आज एक सूचना जारि गर्दै शनिबार भने विहान ६ वजेदेखि साँझ ६ … Read more

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे। सहकारीको महत्व र गरिमालाई कायम … Read more

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं। ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ। परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ। जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए। “पहिलो सिफ्टमा करिब ४७ हजार पाँच … Read more

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले सोमबार बेलुका ५ बेजदेखि लागु हुने गरि पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू लगाएको हो। रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति विसर्जनका क्रममा भएको झडपको विषयलाई लिएर वीरगञ्जमा प्रदर्शन भएपछि प्रशासनले … Read more