नक्कली नेपाली नोटसहित दुई जना पक्राउ
काठमान्डौँ, भाद्र १५ गते । नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका … Read more