‘एक विद्यालय, एक नर्स कार्यक्रम’ विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा कोसेढुंगा

काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका जोसुकै विद्यार्थीलाई चोटपटक लाग्दा वा केही स्वास्थ्य समस्या देखिँदा सबैले सम्झिने एउटै नाम हो– थुङ्गा । थुङ्गा श्रेष्ठ विजयस्मारक विद्यालयमा कार्यरत विद्यालय नर्स हुन् । उनी विगत ७ महिनादेखि सो विद्यालयमा काम गर्छिन् । विद्यार्थीका ससाना समस्यादेखि लिएर शारीरिक रूपमा लागेका घाउ चोटपटकमा मलम पट्टि लगाउँछिन्, … Read more

कुलमानविरुद्ध किन आलोचनामा उत्रे ऊर्जामन्त्री ?

काठमाडौँ । फागुन ६ गतेको संसद् रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी दिए । पछिल्लो पटक पुस २८ गते मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ दिएपछि सरकार भर्सेस कुलमान घिसिङको मुद्दा केही सेलाएको थियो । तर कुलमानले पछिल्लो स्पष्टीकरण बुझाएको … Read more

अफगानिस्तानविरूद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध फराकिलो जित निकालेको छ। गएराति कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले हराएको हो। दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा अल आउट हुँदै २०८ रनमा समेटिएको हो। अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २/२ तथा मार्को … Read more

विपन्न विद्यार्थीलाई लक्षित गर्दै समाजसेवी भट्टको न्यानो कपडा सहयोग

फागुन ९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिनुभएको हो । आज स्कुल परिषरमा आयोजिक एक कार्यक्रमका बीच उहांँले त्यहांँ अध्ययनरत विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको थियो । वितरणपछि बोल्दै समाजसेवी … Read more

३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर

काठमाडौं, फागुन ९- काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको … Read more

सातामा ४ दिन शेयर बजार खुल्दा ६५ अंकले बढ्यो नेप्से

काठमाडौं– शेयर बजारका लागि यो सातालाई सुखद् लिन सकिन्छ । सातामा ४ दिन मात्रै शेयर कारोबार हुँदा पनि बजार हाफ सेन्चुरीभन्दा धेरै बढेको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्तालाई खुसी दिने गरी बढेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २६७८.४७ विन्दुमा रहेकोमा यो साताको बिहीबारसम्म ६५.२७ अंकले बढेर २७४३.७४ विन्दुमा आएको हो … Read more

कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार

म्याग्दी, फागुन, ९ गते । गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले सहकारीका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षीय लोकबहादुर पुनलाई म्याग्दीको … Read more

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौँ, फागुन ९ – मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१र८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ … Read more

ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

ललितपुर NNTA मा पु:न दुलाल निर्बिरोध

काठमाडौँ , फागुन ७ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्ला समितिको अध्यक्षमा पु:न देवीप्रसाद दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ। यही माघ २६ गते ललितपुरको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा सम्पन्न १४औं अधिवेशनबाट २५ सदस्य सहित दुलाल अध्यक्षमा निर्वाचित हुनुभएको हो। गत माघ २६ गते नै सम्पन्न हुनुपर्ने अधिवेशन सचिव पदमा दुई जनाको उम्मेदवारी परेका कारण … Read more