सर्लाही सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना
नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्।जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै उनीहरूले आइतबार मध्याह्न धर्ना दिएका हुन्। पूर्वजिल्ला सभापति लक्ष्मण रायले सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भएका सिंहलाई सभापतिबाट बर्खास्त गर्नुपर्ने बताए।यसअघि उनीहरूले गत पुस ९ गते केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाएर सिंहलाई सभापति पदबाट बर्खास्त गर्न … Read more