सिङ्गो गाउँ नै खानेपानीबाट काकाकुल
सिन्धुपाल्चोक, माघ १३ गते २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकका अधिकांश बस्तीमा खानेपानीको चरम समस्या भइरहेको छ । सोही भूकम्पले खानेपानीको मुहान भासिएपछि पानीको स्रोत नै हराइरहेको छ । एक त भूकम्पले पानीको मुहान भासिएको छ भने अर्कोतर्फ नियमित रूपमा आउने पानीको मुहान सुकेपछि दर्जनौँ गाउँमा खानेपानीको चरम समस्या हुँदै गएको छ । … Read more