गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न जुटे स्थानीयवासी (तस्बिरहरू)

काठमाडौँ । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो निभाउन स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका छन् । हिजो साँझदेखि सुरु भएको डढेलो निभाउनका लागि शुक्रवार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् । उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो … Read more

स्वास्थ्य क्षेत्रमा धेरै विकास भएकाे छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल

धरान, माघ ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताउनुभयो । धरान उपमहानगरपालिकामा रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने इकाई, क्यान्सर उपचार ईकाई र फार्मेसि भवनको उद्धघाटन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । यो अपूर्णतालाई अन्त्य … Read more

मोटरसाइकलको ठक्करबाट भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु

जनकपुर । जनकपुरको मधेस भवननजिक भएको मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो । उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ । बिहान कार्यालय आउन लाग्दा मधेस भवन अगाडि विपरीत दिशाबाट … Read more

पन्ध्रौँ चितवन महोत्सव सम्पन्न, ५ लाखले गरे अवलोकन

चितवन, माघ ११ पन्ध्रौँ संस्करणको चितवन महोत्सव सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणी नदी किनारमा आयोजित महोत्सव पाँच लाख मानिसले अवलोकन गरेका थिए । महोत्सव मूल समितिका संयोजक सुमनकुमार श्रेष्ठका अनुसार महोत्सवमा रु ३० करोड बराबरको कारोबार भएको थियो । महोत्सवमा रोजगार मेला, ‘हार्डवयर्स एक्स्पो’, मह परिसर, अटो परिसर, रेष्टुराँ परिसर, … Read more

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको आरोपमा मुद्दा दायर

काठमाडौं, माघ ११- बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा निवेदन दर्ता भएको छ । टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो । निवेदक दिलबहादुर राईले त्रिपाठीलाई अवहेलनामा हदैसम्म कारबाही माग गरेका छन् । निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक … Read more

शहीद परिवारको घरमा पुगे प्रचण्ड

काठमाडौँ, माघ ११- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शहीद परिवारमा पुगेर खाना खाएका छन्। शुक्रबार अध्यक्ष दाहालसहितका नेताहरुले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्। दाहालसहितका नेताहरुले चौधरीको घरमा थारु समुदायको परिकारसहित खाना खाएका छन्। जनयुद्धकालमा चौधरीको परिवारले छ जना सदस्य गुमाएको थियो।

क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्छः ट्रम्प

काठमाडौं, माघ ११- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औं राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । यसो हुनसके क्यान्डा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौं’ उनले भने ।ट्रम्पले अगाडि थपे, ‘तपाईंलाई थाहा छ, म सधैं भन्ने गर्छु कि क्यानडा एक राज्य बन्न … Read more

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, माघ ११- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ । बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।

यू-१९ महिला विश्‍वकप: प्लेअफमा मलेसियाविरूद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं, माघ ११- आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको प्लेअफ खेलमा नेपाल र मलेसिया खेल्दै छन् । खेलमा नेपालले टस जितेको छ । नेपालकी कप्तान पुजा महतोले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले समूह चरणमा मौका नपाएका दुई खेलाडीहरू स्नेहा महरा र कुसुम गोदारलाई आज मौका दिएको छ । नेपाल समूह डी … Read more

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन, माघ ११- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गर्नुभएको हो । ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उहाँले बताउनुभयो । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन … Read more