घेराबन्दीमा परेका प्रचण्डको छटपटी हेर्न लायक छः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्ड आफै विप्लवको घरमा पुगेर गरेको भेटघाटलाई छटपटीको संज्ञा दिएका छन्। प्रचण्ड र विप्लवको भेटघाटको तस्बिर सार्वजनिक गर्दे बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन । ‘जनार्दन शर्माको खुलेआम चुनौतीबिच प्रचण्ड आफैँ विप्लवको घर पुगेर महासचिव बन्न प्रस्ताव गरे भन्ने समाचार आयो। यो उनको छटपटीको सङ्केत हो,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्। … Read more

‘तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीज पर्वलाई विकृत बनाएको आरोप लगाउनुभयो । नाफा कमाउन … Read more

खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उहाँको टिप्पणी छ । आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गर्नुभयो । उहाँले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताउनु … Read more

छोरीद्वारा बाबुको किरियाः समाजमा सङ्घर्ष, प्रधानमन्त्री र पूर्वराष्ट्रपतिद्वारा समवेदना

विसं १९९३ असोज ३ गते जन्मनुभएका हरिप्रसाद सापकोटा पनौती नगरपालिका–१ ९तत्कालीन रयाले गाविस०का अगुवा तथा कम्युनिष्टका लागि सेल्टरदाताका रूपमा अविचलीत रहनुभएको थियो । विसं २०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरिप्रसादलाई छोरा नभएको भनेर गरेको हेलारदुर्व्यवहारविरुद्ध छोरीहरूलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बुबा दुवैको कर्तव्य निभाउँदै आउनुभयो । गत साउन २५ गते ९१ वर्षीय हरिप्रसादको … Read more

युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली भृकुटीमण्डपमा हिजो सुरु नाडा अटो शोमा सहभागी थिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो,’उनले भने, ‘युवाहरू उद्यम, … Read more

रवि लामिछानेलाई भिटामिन डी को कमी

थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भिटामिन डी को कमी देखिएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार स्वास्थ्य परीक्षणपछि लामिछानेलाई भिटामिन डी को कमी देखिएको बताए । “सभापतिज्यूको रगत परीक्षणको रिपोर्टबारे डा. जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार उहाँको शरीरमा भिटामिन डी को कमी देखिएको छ,” झाले भने,“रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र थुनेर राखेको, … Read more

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ । आजदेखि यहाँ सुरु भएको हिन्दूकुश हिमालय क्षेत्रका सांसदहरुको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उहाँले अहिले दक्षिण एसिया जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीहरू सबैभन्दा संवेदनशील क्षेत्रको रूपमा देखिएको बताउनुभएको छ । उहाँले भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा पछिल्ला … Read more

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको … Read more

अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई ठूला पार्टी मिलेर बनेको सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताउनुभएको हो । उहाँले एमाले र कांग्रेसले मुख्य गरी मुलुकको सङ्कटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउने, मुलुकमा सुशासन कामय गर्ने … Read more

तरुण दलको महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पाँचौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। अध्यक्ष विद्वान गुरुङले पार्टीबाट अनुमोदन भई कार्यसमितिलाई प्राप्त भएको महाधिवेशनको कार्यतालिका सबै जिल्ला समितिहरूमा पठाएका हुन्। कार्यतालिका अनुसार भदौ १५ गते भित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय … Read more