रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक महासचिव कवीन्द्र बुर्लाकोटी, पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलगायत रास्वपाका नेता बुधबार आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् । “राज्य संयन्त्रले गरेको यो कदम अर्को नागरिकलाई कहिल्यै नहोस्, हामी त्यो कामना गर्छौं । … Read more