भारतीय सेना प्रमुखको नेपाल भ्रमणमा अग्निपथको छायाँ

काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी आज ५ दिने नेपाल भ्रमणका लागि आउँदैछन्। यसअघि पनि नेपाली र भारतीय सेना प्रमुखले एक अर्काको देश भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै यो भ्रमण हुन लागेको हो। यद्यपि यस पटकको भारतीय सेना प्रमुखको भ्रमणमा भारत सरकारले २ वर्षअघि लागू गरेको अग्निपथ योजना र नेपालमा बढ्दो चिनियाँ प्रभावले … Read more

‘दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्नुहोस्’

काठमाडौँ, मङ्सिर २ गते ।  गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उहाँले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र … Read more

रास्वपाले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राख्ने काम भएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो। पार्टी सभापतिका साथै समसामयीक जनजिविकाका विषयमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउन खोज्दा पनि प्रधानमन्त्रीले समय उपलव्ध नगराएका कारण … Read more

रवि र छबिविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं,मंसिर २- सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछाने र छबिलाल … Read more

विश्वप्रकाशको दाबी- उपनिर्वाचनमा अधिकांश स्थानमा कांग्रसकै जित हुन्छ

काठमाडौं, मंसिर २- उपनिर्वाचनमा कांग्रसकै जित हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन् । आइतबार कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेस उमेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग महामन्त्री शर्माले अधिकांश स्थानमा कांग्रसकै जित हुने दाबी गरेका हुन् । उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए … Read more

पूर्वसभामुख ढुंगानाको निधनप्रति प्रधानमन्त्री ओलीबाट श्रद्धाञ्जली व्यक्त

काठमाडौं, मंसिर २- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । “वि।सं। २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानवअधिकार … Read more

विश्वप्रकाशको दाबी- उपनिर्वाचनमा अधिकांश स्थानमा कांग्रसकै जित हुन्छ

काठमाडौं:  उपनिर्वाचनमा कांग्रसकै जित हुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दाबी गरेका छन् । आइतबार कीर्तिपुर नगरपालिकाको मेयरका लागि कांग्रेस उमेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग महामन्त्री शर्माले अधिकांश स्थानमा कांग्रसकै जित हुने दाबी गरेका हुन् । उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए । महामन्त्री … Read more

सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन्: सञ्चारमन्त्री गुरुङ

सुन्दरबजार। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका छन्। लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए। ‘सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ’, … Read more

राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैन: अध्यक्ष दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताएका छन्। माओवादी केन्द्र काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले … Read more

स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

काठमाडौँ, मङ्सिर १ गते । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । सोही दिन साँझ ५ देखि ६ … Read more