राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्। एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता गठबन्धन बनेपछि अल्पमतका परेका प्रचण्ड नेतृत्वको सरकारमा बस्नुको औचित्य नभएको भन्दै गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिने तयारी गरेका छन्। लामिछानेका निकटवर्तीहरुलेसमेत राजीनामा दिन सुझाव दिएका छन्। राजीनामा दिएर केपी ओली नेतृत्वको सरकारमा जान समेत लबिङ गर्ने तयारीमा … Read more

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा बसिरहेको छ ।बैठकमा महामन्त्री डा. मुकुल ढकाल भने मुखमा मास्कमाथि कालो टेप टाँसेर सहभागी छन् ।ढकालले आजको बैठक प्रत्यक्ष प्रशारण गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे पनि त्यसो नगरिएकोमा विरोध स्वरुप मुखमा पट्टी बाँधेर बैठकमा सहभागी भएका हुन् । बैठकमा महामन्त्री … Read more

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं,  संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग … Read more

गृहमन्त्री भन्छन् – भ्रष्टाचारको फाइल खोलेपछि एक रात पनि सरकार टिक्न दिइएन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरूद्धको कारबाहीका कारण नयाँ समीकरण बनेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको बताए ।‘जे भएको छ केही भन्नै पर्ने छैन । सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो।’ उनले … Read more

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो। ‘प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन, गणित सो गर्न जाने, संसद् फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने।एमालेले भने आजै आफ्ना … Read more

केपी ओली चौथो पटक प्रधानमन्त्री बन्दै, प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको तयारी

काठमाडौं । कांग्रेस–एमालेबीचको सहमतिअनुसार नेकपा एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। सोमबार मध्यरातमा दुई ठूला दलबीच भएको सहमति अनुसार आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन … Read more

प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगे, बार्दलीमा फोटो सेसन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।पछिल्लो समय अन्य दलसँग संवाद बढाइरहेका अध्यक्ष ओली विहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाबीच प्रचण्ड र ओलीबीच भएको … Read more

प्रचण्ड र ओलीले रविलाई सोधे- तपाईंहरूको पार्टीभित्र के भएको हो ?

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो देखाएका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए। ‘तपाईंहरूको … Read more

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो … Read more

राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

काठमाडौं– मुख्य सचिव डा. वैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् ।टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् ।शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत … Read more