भूकम्प प्रभावित जिल्लालाई सरकारले दिएन चासो
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सरकारले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरूमा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँच वटा भूकम्प प्रभावित जिल्लाहरूलाई सङ्कटग्रस्त घोषणा गरिएको भए पनि पुनर्निर्माणमा ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘पाँच वटा भूकम्प … Read more