प्रचण्डलाई कालो झण्डा देखाउँदा सहकारीपीडितमाथि दमन भएको भन्दै संसद्मा विरोध
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने कास्कीका सहकारीपीडितमाथि बुधवार पोखरामा भएको धरपकडबारे संसदमा विरोध भएको छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले विरोध जनाएका हुन् । केसीले सहकारी ठगलाई उन्मुक्ति र पीडितलाई ज्यादती गरिएको आरोप लगाए । ‘यसअघि प्रधानमन्त्री पोखरा जाँदा पीडितले विनम्रतापूर्वक बिन्तीपत्र … Read more