बागमती प्रदेशको राजस्व सङ्कलन ९ अर्ब घट्यो
बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा रु नौ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०-८१ मा लक्ष्यभन्दा रु नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व सङ्कलन भएको हो ।प्रदेश सरकारले आव २०८०-८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको … Read more