वागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा
काठमाडौँ । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वागमती सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ । कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वागमती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको गाडीमा … Read more