भिमेश्वर मन्दिरकाे शिलामा फेरि आयाे पसिना: पसिना आएमा के हुन्छ?
काठमाडौँ- दोलखाको भिमेश्वर मन्दिरकाे शिलामा फेरि पसिना आएको छ। ५ दिन अगाडि शनिबार पनि मन्दिरको शिलामा पसिना आएको थियो।मन्दिरका कोषाध्यक्ष सुरेश श्रेष्ठका अनुसार बुधबार शिलाको पुरै भागमा पसिना आएको छ। बुधबार १२ २५ देखि आएको पसिना ३ बजेर १३ मा रोकिएको हो। त्यो शिलामा पसिना आए मुलुकमा अनिष्ट हुने धार्मिक परम्परा रहेको छ । शनिबार पसिना आएपछि तान्त्रिक विधिबाट पुजा गरिएको … Read more