धुवाँमा निस्सासिएर सुत्केरीको मृत्यु
जुम्ला । जुम्लामा धुवाँमा निस्सासिएर ११ दिने सुत्केरीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महताराको मृत्यु भएको हो ।त्यस्तै उनकै बहिनी १९ वर्षीया जुनमाया महताराको पनि धुवाँले निस्सासिएर मृत्यु भएको छ । सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी … Read more