अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हाे । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि पाँच वटा बैठकमा दफावार छलफल भएको हो । विधेयकमा राष्ट्रिय महत्त्वका कागजात नेपालबाहिर लैजान नपाउने, त्यस्ता कागजात … Read more

चौथो ‘रारा ट्रेल रन’ को उपाधि अक्कल र राज्यलक्ष्मीलाई

नेपाली सेनाले रारा तालमा आयोजना गरेको चौथो रारा ट्रेल रन प्रतियोगितको उपाधि पुरुषतर्फ अक्कल बढुवाल र महिलातर्फ राज्यलक्ष्मी रावलले जितेका छन् । आज बिहान ताल वरिपरि सञ्चालन भएको दौडमा एक सय ६९ जना पुरुष र २५ जना महिला सहभागी भएका थिए । १६ किलोमिटर दूरी पुरुषतर्फ मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ काे वाम … Read more

केन्याली नागरिक किरुतको शव सगरमाथामै छाड्ने परिवारको चाहना

यस वर्ष सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका केन्याली नागरिक जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने मृतकको परिवारले जनाएको छ । मृतकको परिवारले विज्ञप्ति निकालेर शव रहेको उचाइबाट उद्धार कठिन रहेको र किरुतले हिमालमै रहँदा शान्ति पाउने भन्दै शव उतै छाड्ने बताएका बीबीसीले जनाएको छ । तर परिवारको चाहना भए पनि नेपालको कानुनअनुसार हिमालमा शव छाड्न … Read more

बालेनको प्रश्न- न्युरोडमा पार्किङको ठाउँमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन्। उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक … Read more

६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान … Read more

यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत

यसवर्ष मनसुन छिटो भित्रिने सङ्केत देखिएको छ । भारतमा औसतभन्दा अगाडि नै मनसुन भित्रिएकाले नेपालमा पनि छिटो भित्रिने संकेत देखिएको मौसमविदले बताएका छन् । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्छ । भोलि जुन १ तारिख हो । भारतमा मनसुन भित्रिएको एक हप्तादेखि १० दिनसम्ममा नेपाल भित्रिने गर्छ । भारतमा हिजो मनसुन भित्रिसकेकाले अबको … Read more

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ । चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाँदा क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरु बताउँछन । क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूमपान नगर्न … Read more

रिडी–तम्घास सडक खण्ड आजदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक आजदेखि तीन हप्तासम्म १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले आजदेखि आउँदो असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । यो र अवधिमा वैकल्पिक सडक … Read more

नारायणगढ–बुटवल सडक खण्डको काम एक हप्ताभित्र सक्न निर्देशन

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काम एक हप्ताभित्र सक्न जिल्ला प्रशासन कार्यालयले ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । सडक आयोजना र ठेकेदार कम्पनीसहित हिजो भएको छलफलमा तीन दिनभित्रमा काम शुरु गरेर एक हप्ताभित्र सक्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उज्यालोलाई दिनुभएको … Read more

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् । १७ गते नै रथलाई जावलाखेलमा पुर्‍याउन सकेमा साउन २० गते भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै … Read more