रत्ननगरका मेयर सापकोटाले गरे सरकारी गाडी नचढ्ने घोषणा, अबदेखि आफ्नै गाडी चढ्ने
चितवन: रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाको सरकारी गाडी चढ्ने घोषणा गरेका छन् । आज नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत मेयर सापकोटाले नगरपालिका प्रमुखको हैसियतले प्राप्त हुँदै आएको यातायात सुबिधा उपभोग नगरी निजी साधनको प्रयोग गर्ने घोषणा गरेका हुन् । मेयर सापकोटाले नारायणी अनलाइनसंग भने–‘म विगत लामो समयदेखि आफ्नै … Read more