सामाजिक सद्भाव कायम राख्न वीरगञ्जबासीलाई आग्रह
वीरगञ्ज। दुई पक्षबीचको विवादपश्चात् वीरगञ्जमा जारी निषेधाज्ञाका विषयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रयासमा बसेको सर्वपक्षीय बैठकले एकअर्काको आस्थाको केन्द्र तथा धार्मिकस्थलको सम्मान गर्दै यस्ता किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ। यस्तै जातजाति, भाषा, … Read more