बागमती प्रदेशः ७८ कानुन बनिसक्दा ४७ मूल ऐन भने पारित
हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेश सभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ। प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो। प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ वटा विधेयक मध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ। पारित भएका ७८ वटा विधेयक मध्ये ७७ … Read more