संसदीय समितिद्वारा नागढुङ्गा सुरुङमार्गको स्थलगत निरीक्षण

कीर्तिपुर । राष्ट्रियसभा सदस्यले झिनामसिना समस्या समाधान छिट्टै गर्न सके आगामी वर्षसम्मभित्र नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउन सकिने बताएका छन् । यसका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराइने र आवश्यक निर्देशन दिइने छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज उक्त स्थानको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सभापति प्रकाश पन्थले निर्माण प्रगति सन्तोषजनक भए … Read more

तामाङ समुदायले विभिन्न कार्यक्रम गरि धुमधाम रुपमा सोनाम ल्होछार मनाउंदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका तामाङ समुदायले विगत डेढ दशकदेखि निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । विगतमा झैँ यसपटक पनि तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार … Read more

त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी महिलाको उद्धार

चितवन । त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी एक महिलाको उद्धार गरिएको छ । आज बिहान .८ बजेर ३५ बजेको समयमा जिल्ला चितवन इच्छाकामना गाउंँपालिका वडा नम्बर ५ मुग्लिङ त्रिशुली नदी किनार स्थित बाट परिचय नखुलेकी अन्दाजी २५ वर्षकी महिलाले हामफाली आत्महत्या गर्न प्रयास गरेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आत्महत्याको प्रयास गरेको खबर … Read more

बागमती प्रदेशः ७८ कानुन बनिसक्दा ४७ मूल ऐन भने पारित

हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेश सभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ। प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो। प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ वटा विधेयक मध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ। पारित भएका ७८ वटा विधेयक मध्ये ७७ … Read more

पूर्वमन्त्री केशव बुढाथोकीकाे निधन

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति मृत्यु भएको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजिक सञ्जाल फेसबुकमा लेख्दै हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुने … Read more

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

नवलपुर (नवलपरासी)। पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ। चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी … Read more

बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन

काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले सुरु गरेको धरहरामा भूमिगत पार्किङ तत्काल नरोके परिणाम नराम्रो हुने चेतावनी दिएकी छन् । सोमबार बसेको संसद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलविना जबरजस्ती पार्किङ गराउनु विधिविपरीत रहेको बताइन् । ‘निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम … Read more

भारतीय नम्बरको जिप दुर्घटनाः नापी कार्यालयका प्रमुखसहित १० जना घाइते

सर्लाही । सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना भएको हो । मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी … Read more

चितवन प्रहरीको सफलता : पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

चितवन । चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो । आज प्रहरीले ४५ थान Iphone, Samsung, Redmi, Oppo, Vivo, Poco लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो । प्रहरी कार्यालय चितवनले … Read more

बिना इजाजत अस्पताल वा क्लिनिक सन्चालन गर्न पाइदैन: उपप्रमुख अधिकारी

चितवन। भरतपुर महानगरपालिकाले निजि क्षेत्रबाट सन्चालन भएका र सन्चालनको प्रक्रियामा रहेका अस्पतालहरुमा अनुगमन शुरु गरेको छ। स्थानीय सरकार मातहत रहेका अस्पतालहरुमा महानगरको टोलीले अनुगमन शुरु गरेको हो। सोमबार नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले अस्पताल व्यवस्थित गर्नका लागि अनुगमन शुरु गरेको जनाएको छ । अनुगमनमा उप प्रमुख सहित निमित्त प्रमुख प्रशासकिय अधिकृत उपेन्द्रराज … Read more