काठमाडौं उपत्यकामा रातिसम्म वर्षाको सम्भावना

काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिए । आज अपरान्ह र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ … Read more

मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले … Read more

गर्मीले किसान, मजदुरदेखि विद्यार्थीसम्म प्रभावित

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४, रजघट्टाका तेजप्रसाद चौलागाई बिहान एक/डेढ घण्टामात्रै खेतको काममा खट्छन् । अत्यधिक गर्मी र चर्को घामले ९ बजेपछि खेतबारीमा काम गर्नै नसकिने उनको भनाइ छ । ‘बिहान ९÷१० बजेपछि ४० डिग्रीभन्दा माथि तापक्रम छ । चर्को घाम र गर्मीको कारण खेतबारीमा काम गर्न सारै गाह्रो हुन्छ,’ जीतपुरसिमरा–२०, कञ्चनपुरमा खेतमा … Read more

आजको मौसमः यी तीन प्रदेशमा वर्षा हुने,पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने

काठमाडौं,जेठ ३२- देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया … Read more

यस्तो छ आजको मौसम

काठमाडौं,जेठ ३०- कोसी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । विभागले दिउँसो … Read more

मौसमः पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली,बाँकी भू-भागमा मौसम सफा

काठमाडौं,जेठ २९- देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका … Read more

यस वर्षको मनसुन नेपाल भित्रियो

यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ । गएको वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल … Read more

मौसमः कोसीमा बिहानैदेखि वर्षा, केही प्रदेशका पहाडी भू-भागमा दिउँसो पानी पर्ने

काठमाडौं,जेठ २८- देशका केही भू–भागमा आज वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ । कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी … Read more

आइतबारको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भईरहेको रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया … Read more

चितवनमा बाली उपचार शिविर सञ्चालन

बाली उपचार शिविर सञ्चालन गरिएको छ । जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघ चितवन तथा क्यावीको आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर २८मा बाली उपचार शिविर सञ्चालन गरिएको हो । आगामी डिसेम्बरसम्म सञ्चालन हुने शिविरमा नवज्योति कृषक समुहका ३० जना कृषकको सहभागिता रहेको छ । यस कार्यक्रममा फरक फरक १० समस्याग्रस्त विरुबाहरुको नुमना परीक्षण गरी सुझाव … Read more