सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ९०० ले बढ्यो

नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो … Read more

प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपः नेपालको विजयी सुरुवात

नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। भारतको नयाँ दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनको स्कोर तयार पारेको थियो । नेपालले ५.२ ओभरमै एक विकेटको क्षतिमा ८८ रन बनाएर लक्ष्य हासिल ग¥यो । नेपालकी मनकेसी चौधरीले … Read more

चितवनका हरिप्रसादले दिए डेनमार्कको क्षेत्रीय र महानगर प्रतिनिधिमा उमेदवारी

डेनमार्कको रिजनल काउसिल मेम्बर (क्षेत्रिय परिषद सदस्य) र नगर परिषद सदस्यका लागि चितवनका हरिप्रसाद न्यौपानेले उमेदवारी दिएका छन्। नोभेम्बर १८ तारिकमा हुन लागेको निर्वाचनमा डेनमार्कको सत्तारुढ सोसल डेमोक्र्याट पार्टीका तर्फबाट न्यौपानेले कोपनहेगनको नगरपरिषद सदस्यको उमेदवारी दिएका हुन्। सँगै उनी पूर्वी डेनमार्क क्षेत्रको क्षेत्रीय परिषद सदस्यको समेत उमेदवार बनेका छन्। १७ वर्ष अघि डेनमार्क पुगेका न्यौपाने … Read more

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा … Read more

सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो। सुनको मूल्य आज तोलामा ४ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा २९०० रुपैयाँ बढेर दुई लाख ४१ … Read more

मलेसिया–थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

मलेसिया–थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुङ्गा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित पाँच जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) का निर्देशक रोमली मुस्तफाले विज्ञप्ति … Read more

आन्तरिक राजस्व कार्यालय भरतपुरमा बक्यौता उठाउन बाँकी , राजस्व बक्यौता उठाउन ग्राहकलाई ‘एसएमएस’

चितवन, कात्तिक २४- आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व सङ्कलन हुन बाँकी रहेको हो ।कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको … Read more

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली, कात्तिक २४- कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार … Read more

समाजसेवी बालगोपाल चुकेद्वारा रु एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिनुभएको जग्गामा नयाँ भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका–३ नारायणगढमा उहाँले दिनुभएको १० धुर र क्लबले थप १० धुर खरिद गरेर रु दुई करोडको लागतमा भवन निर्माण सुरु गरिएको हो । भवन निर्माण समितिका संयोजक तथा पूर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेका अनुसार रु एक … Read more

अर्थ आज सुनचाँदीकै मूल्य बढ्यो ,कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो। गएको असोज ३१ गते सुनको मूल्य दुईलाख … Read more