नेविसंघ अध्यक्ष शेर्पाको चेतावनी-महेश बस्नेतमाथि रङ छ्याप्ने जोसुकै भए पनि कारबाही हुन्छ
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता महेश बस्नेत चढेको गाडीमाथि आक्रमणको प्रयास गर्ने व्यक्ति नेविसंघका कार्यकर्ता भए कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान विराटनगर विमानस्थल निस्कने क्रममा बस्नेत चढेको गाडीमाथि बेलुनमा रङ भनेर प्रहार गरिएको थियो । प्रहार गर्नेमध्येका सञ्जोग गौतम डा. शेखर कोइराला निकटका नेविसंघका नेता रहेको नेविसंघकै एक नेताले … Read more