Divine Hub को तीन दिने Facilitator’s Skills Training काठमाडौंमा सम्पन्न

काठमाडौं, कार्तिक १६ । Divine Hub काठमाडौं को आयोजनामा र Quest Nepal को प्राविधिक सहयोगमा तीन दिने Facilitator’s Skills Training कार्यक्रम Brain Land Academy, सुकेधारा मा सफलतापूर्वक सम्पन्न भएको छ। “Good and Smart Citizens बनाउने अभियान” अन्तर्गत आयोजित उक्त प्रशिक्षण कार्तिक १४, १५ र १६ गतेका दिन सम्पन्न भएको हो। प्रशिक्षणमा काठमाडौंका ६ वटा विद्यालय … Read more

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

उद्यागी व्यवसायीले सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनको आइतबार भएको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले नीजि क्षेत्रका उद्योगहरु राज्यका सम्पती भएको भन्दै त्यसको सुरक्षा राज्यले नै गर्नुपर्ने बताए । ‘नीजि क्षेत्रहरु राज्यका सम्पती हुन । … Read more

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा उपकुलपतिका लागि आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाकाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो । उम्मेदवारलाई आवेदनका साथ अवधारण र रणनीतिकपत्रसमेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ … Read more

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्‍याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ । केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ … Read more

भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा

यस हप्ताको लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्मको रेकर्ड वर्षा भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन् । भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भीडीडीएमए) का अनुसार … Read more

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । यहाँ वार्षिक छ(सात लाख भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ … Read more

प्रधान सेनापतिद्वारा दर्ज्यानीचिन्ह प्रदान

प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई जङ्गी अड्डामा आयोजित आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनुभएका पाँचजना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा बलाधिकृत, … Read more

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय … Read more

युवा व्यवसायी सिरीष पन्तले गरे उवासंघ चितवनको अध्यक्षमा उम्मेदवारी घोषणा

युवा व्यवसायी सिरीष पन्तले उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पन्तले आज प्रेस विज्ञप्ती जारी गर्दै आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पन्त यसअघिको निर्वाचनमा पनि अध्यक्षमा पदमा उम्मेदवारी दिएका थिए । यस्तो छ अध्यक्षका उम्मेदवार पन्तले जारी गरेको प्रेस विज्ञप्ती  आदरणीय उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक … Read more

स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन सुरु

स्मार्ट सहरी योजना र विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल पिएचडी एशोसियसनको आयोजना र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आजदेखि सुरु भएको उक्त सम्मेलनका वक्ताहरुले व्यवस्थित सहरीकरणलाई अगाडि बढाउनका लागि चाहिने आवश्यक नीतिनियम र विभिन्न देशमा भएका अभ्यासकाबारेमा छलफल भएको थियो । कार्यक्रममा नेपाल विश्वविद्यालयका कुलपति डा विन्दुनाथ लोहनीले स्मार्ट … Read more