बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भयोः महेश बस्नेत
नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको बताएका छन्। तीन वर्ष अगाडि बालेनको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा आफूलाई गाली गर्ने धेरैले अहिले ठीक भन्ने गरेको बताउँदै बस्नेतले बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको जिकिर गरेका हुन्। तीन वर्ष अगाडि जब … Read more