आज सुनको मूल्य १२०० रुपैयाँले बढ्यो,
स्थानीय बजारमा सुनको मूल्य आज प्रति तोला १२०० रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ … Read more