खामेनी भेट्ने ट्रम्पको इच्छामा इरानले भन्यो–असम्भव, वार्ता पूर्णरुपमा ठप्प

इरान : इरानका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विश्वास जित्न पर्याप्त कदम नचालेका कारण वार्ता पूर्ण रूपमा ठप्प भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीबीच सम्भावित भेटघाटको आशामाथि इरानले पूर्णविराम लगाएको छ । खामेनीका निकट सहयोगी तथा वरिष्ठ सैन्य सल्लाहकार … Read more

किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै पौवादुङमा

भोजपुर : केहि समय अघिसम्म पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका रामबहादुर पाण्डे १५ सयदेखि २ हजार ज्याला तिरेर बारी जोताउँथे । समयसँगै खर्च पनि उत्ति नै हुन्थ्यो । हप्ता दिनसम्म हलि, खेताला लगाउँदा खाना, खाजा बोक्नुपर्ने झण्झट छुट्टै थियो । तर अहिले भने उनलाई त्यो सास्ती छैन । आफ्नै मिनीटिलर ल्याएपछि त्यो सबै सुल्झिएको छ । गाउँपालिकाले वितरण … Read more

चिनियाँ राष्ट्रपति सी जिनपिङ किन गर्दैछन् उत्तर कोरियाको भ्रमण ?

चीन : चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार प्योङयाङमा उत्तर कोरियाका किम जोङ उनसँग भेट गर्नु एक कारणले महत्वपूर्ण मानिएको छ । यो भेट हुनु आफैंमा मात्र आश्चर्य होइन, यी दुई नेताहरूले एक वर्षअघि बेइजिङमा पनि भेट गरेका थिए । जब चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको र जापानले मित्र राष्ट्रहरू समक्ष बिना शर्त आत्मसमर्पण गरेको ८० वर्ष … Read more

नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबारका लागि सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। देशका पश्चिमी तराईका सहरहरुमा अत्यधिक गर्मीको महसुस हुनेछ भने पहाडी तथा पूर्वी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ। आज दिउँसो नेपालगञ्जमा ‘तातो हावाको लहर’ चल्ने पूर्वानुमान गरिएको छ जहाँ अधिकतम तापक्रम ३८ देखि ४० … Read more

अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड

काठमाडौँ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीको कार्यक्षमता बढाउनका लागि एउटा ठुलो अपग्रेडको घोषणा गरेको छ। यस नयाँ अपडेटपछि च्याटबोटले प्रयोगकर्ताहरूसँग भएका अघिल्ला कुराकानीहरूबाट प्राप्त जानकारीको अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ। समयसँगै प्रयोगकर्ताका रुचि, प्राथमिकता, चलिरहेका परियोजना र व्यक्तिगत विवरणहरूलाई सम्झने प्रक्रियामा सुधार ल्याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो।पुराना र महत्त्वपूर्ण कुराहरू च्याटबोटले … Read more

हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आफूले नेपालको एउटा पूर्णतः नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको बताएका छन् । भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग विशेष कुराकानी गर्दै उनले नयाँ पुस्ताको नेतृत्वको उदय नागरिकहरूले दिएको असाधारण र ऐतिहासिक जनादेशबाट भएको उल्लेख गर्दै उनले यसको … Read more

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित

काठमाडौँ : विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको ‘नेपालले पनि भारतको सिमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ-आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ गते दिनको सवा … Read more

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया मधुवन नगरपालिका-७ घर भएका ४२ वर्षीय राजेश क्षेत्री, मकवानपुर बकैया गाउँपालिका-२ घर भएका ३८ वर्षीय तिर्थमान भोलन, नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३९ वर्षीय गोवर्धन नेपाली, गोरखा पालुङटार नगरपालिका-६ घर भएका ३१ वर्षीय रोशन बाबु मल्ल, नुवाकोट विदुर नगरपालिका-१३ … Read more

ओलीको आरोप : राष्ट्रपति रबरस्ट्याम्प बन्नु भयो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपति जनाएका छन् । नेकपा एमालेले आजदेखि आयोजना गरेको दुई दिने कार्यशालालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति पौडेल रबरस्ट्याम्प बनेको आरोप लगाए । उनले राष्ट्रपतिले बडो जुक्तिका साथ लोकतन्त्र जोगाएको बताए पनि राष्ट्रपति रबरस्ट्याम्पको रुपमा प्रयोग भएको टिप्पणी गरेका छन् … Read more