ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०२५ को जनवरीदेखि सुरु गरेको व्यापक निर्वासन अभियानपछि आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बरभन्दा बढी बढेको एक विश्लेषणले देखाएको छ । आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)का अभिलेखअनुसार ट्रम्प प्रशासनको अभियान सुरु भएयता हिरासतमा रहेका ५० जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये एक भियतनामी नागरिक थिए, जसलाई … Read more