भरतपुर महानगरले भन्योः चोरी, लुटपाट भएका सामग्री तत्काल फिर्ता गर्नु
भरतपुर महानगरपालिकाले जेन–जी प्रदर्शनको क्रममा भएका लुटपाट तथा चोरी गरिएका सामग्री तत्काल फिर्ता गर्न आह्वान गरेको छ । आइतबार महानगरले सार्वजनिक सूचना जारी गर्दै स्थानीय प्रत्यक्षदर्शी, नगर प्रहरी, सामाजिक संजाल, संचार माध्यम तथा सिसि टिभी फुटेजमा समेत चोरी भएका सामग्री तथा व्यक्तिहरुको पहिचान भइसकेको अवस्थामा जानेर वा नजानेर लगेका सामग्रीहरु असल नागरिकको जिम्मेवारी बोध गरी … Read more