एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन
गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ भएको छ । आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैयाको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य उपचारका लागि यहाँका … Read more