माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता बुझाइहरूलाई उनले ‘कच्चापन र बचपना’को संज्ञासमेत दिएका छन् । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो … Read more

बोलेरो दुर्घटना हुँदा २१ जना घाइते, ४ जना गम्भीर

धनकुटामा बोलेरो दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। धनकुटा नगरपालिका-८ टेकुनालास्थित भित्री ग्राभेल सडक खण्डमा बोलेरो पिकअप दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटा अनुसार दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । रेफर गरिएका घाइतेहरूमा धनकुटा नगरपालिका-८ की ४५ वर्षीया रेनुका राई, … Read more

गैँडाकोट नमूना माविमा उत्कृष्ट विद्यार्थी सम्मान

गैँडाकोट-  गैँडाकोट नमूना माध्यामिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालय प्राङ्गणमा आयोजित सम्मान समारोहमा विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने, सहायक प्राचार्य तथा प्लस टु संयोजक चन्द्र केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार लम्साल, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। २०८१ सालको परीक्षामा … Read more

चितवनमा बिदाको दिन चलाइएका ४० सरकारी सवारी साधन नियन्त्रणमा

चितवन प्रहरीले बिदाको दिन अनुमतिविना चलाइएका ४० सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । शनिवार र आइतबार सार्वजनिक बिदा रहेकाले विना इजाजत चलाएको भन्दै प्रहरीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो । पृथ्वी राजमार्गको मुग्लिनदेखि मौवाखोला र नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनदेखि जुगेडीसम्मको क्षेत्रमा चेकजाँच गरी सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक … Read more

गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु

गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै त्यहाँ कुपोषणका कारण मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यसमा बालबालिकाको संख्या ९८ रहेको जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ४९१ जना घाइते छन् । … Read more

एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, चितवनले गर्‍यो सबैभन्दा धेरै खर्च

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार … Read more

वर्षाले बैतडीको एक घरमा क्षति

लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका-३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो । अविरल वर्षाका कारण आज बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई आफन्तकोमा बसिरहेका छन् । घर … Read more

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताउनुभएको छ । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको उहाँले जानकारी दिनुभएको हो । सो बाढीमा परेर नेपाली … Read more

सुनको मूल्य तोलाको २ लाख नजिक

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार … Read more

अदालतमा रविको निवेदनः थुनामुक्त गरिदिनुस्, बिगो रकम तिर्न तयार छु

सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिगो रकम तिर्न तयार भएका छन्। सहकारीको रकम गोरखा मिडियामा लगेर दुरुपयोग गरेको घटनामा मुछिएका लामिछाने बिगो तिर्न तयार भएका हुन्। राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै सिङ्गो पार्टी पङ्ति नै सरकारविरुद्ध लागिरहेका छन्। सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका निलम्बित सांसद … Read more